Blog Post

  • उच्च रत्तचाप (High Blood Pressure) का विरामीहरुले खानपानमा ध्यान दिनु पर्ने कुराहरु

    के तपाईंलाई थाहा छ? उच्च रक्तचाप नियन्त्रण गर्ने सबैभन्दा ठूलो औषधि केवल गोली मात्रै होइन… तपाईंको भान्सामा रहेको खाना पनि हुन सक्छ। तर दुःखको कुरा के छ भने… धेरै मानिसहरू बिहान रक्तचापको औषधि खान्छन्… तर दिउँसो धेरै नुन भएको अचार खान्छन्… साँझ चाउचाउ खान्छन्… र बेलुका चिप्स वा फ्राइ गरिएको खाना खान्छन्। त्यसपछि उनीहरू भन्छन्……